Have you any question?

093-400007

gokuleswor@fwu.edu.np

Notice Detail

विषय: मध्यसत्र परीक्षा सम्बन्धी सूचना ।

  • By / Admin
  • Feb 5, 2026
  • Notice for: All

विषय: मध्यसत्र परीक्षा सम्बन्धी सूचना ।

उपर्युक्त विषय सम्बन्धमा यस क्याम्पसमा स्नातक तह प्रथम र तृत्तीय सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक सत्र २०८२ सालमा सञ्चालन हुने मध्यसत्र परीक्षा तपसिलको समयसारिणी अनुसार हुने भए‌काले सम्र्वान्धत विद्यार्थीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै विषय शिक्षकहरुले रुटीनअनुसार परीक्षा सञ्चालन गरी समयमै मूल्याङ्कन गरेको प्राप्ताङ्क परीक्षा शाखामा बुझाउन समेत अनुरोध गरिन्छ।