Have you any question?

093-400007

gokuleswor@fwu.edu.np

Notice Detail

विषयः स्थानीय विदा सम्बन्धी सूचना !

  • By / Admin
  • Feb 13, 2026
  • Notice for: All

श्री गोकुलेश्वर बहुमुखी क्याम्पस सूचनापाटी ।

विषयः स्थानीय विदा सम्बन्धी सूचना !

प्रस्तुत विषय सम्बन्धमा सुदूरपश्चिम विश्वविद्यालय गोकुलेश्वर बहुमुखी क्याम्पसमा महाशिवरात्री पर्व २०८२ को अवसरमा लाग्ने स्थानिय मेलालाई मध्यनजर गर्दै मिति २०८२ फागुन ४ र ५ गते स्थानिय विदा दिइएको हुँदा उक्त दिन क्याम्पसको प्रशासन र नियमित पठनपाठन बन्द रहने तथा मिति २०८२ फागुन ८ गतेदेखि क्याम्पस प्रशासन र पठनपाठन पूर्ववत् समय तालिका अनुसार सुचारु हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

नोटः परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालित हुने स्नातक तह छैटौं सेमेस्टरका सत्रान्त परीक्षाहरु भने पूर्व निर्धारित समयसारिणी अनुसार सञ्चालन हुने व्यहोरा समेत जानकारी गराईन्छ ।