Admission Open 2081/082
दार्चुला र बैतडी जिल्लाकै प्रतिष्ठित एवं उच्च शिक्षामा अग्रणी भूमिकामा रहेको सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा स्थापित यस गोकुलेश्वर बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०८१।०८२ का लागि स्नातक तहमा तपसिलका संकाय र विषयहरुमा सिमित सीटमा भर्ना खुलेको व्यहोरा सहर्ष जानकारी गराइनछ ।